• कफी स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसमा पनि जाडाेमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाकाे कफी खाँदा झनै प्रभावकारी हुन्छ ।
  • कफीमा पाइने क्याफिन नामक तत्वमा मस्तिष्कलार्इ प्रभाव पार्ने अाैषधिय गुण हुने भएकाले यसले शरीरमा उर्जा प्रदान गर्छ ।
  • प्रत्यक कप कफीले डायबिटिज हुने खातरालार्इ ७ प्रतिशत कम गर्छ ।
  • कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयाेगी मानिन्छ ।
  • नियमित कफी पिउँदा क्यान्सर र कलेजाेसम्बन्धी राेग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।
  • नियमित कफि पिउने मानिसकाे अायु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।